उक्त कुकुरको शिरमा पुच्छर छ। गत शनिबार अधिक जाडो भएको समयमा त्यस कुकुर सडकमा भेटिएको थियो।
उक्त कुकुर १० हप्ता अगाडि जन्मिएको अनुमान गरिएको छ। म्याक मिसन नामको संस्थाले उक्त कुकुरलाई उद्धार गरेर यतिबेला पालन पोषण गरिरहेको छ।
कुकुरको शिरमा पुच्छर भएपछि त्यसको नाम नरह्वेल राखिएको छ। नरह्वेल प्रजातिको ह्वेल माछाको शिरमा पनि लामो पुच्छरजस्तो अंग हुन्छ।
यतिबेला सामाजि संजालमा यस कुकुर भाइलर बनेको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया