त्यसैले प्रत्येक छोराछोरीको पहिलो प्रेम आमा हुने गर्छिन्। छोराछोरीले पनि आफ्नी आमाले दुख पाएको हेर्न सक्दैनन्। ठूलो भएपछि उनीहरु आमाबुबाको सुखदुखको सारथी बन्छन्।
हालै सामाजिक संजालमा एक भिडियो निकै चर्चामा छ। कारण यसले आमा र छोराको प्रेम–माया झल्काउँछ। त्यस्तै छोरा आमाको दुखको सारथी बन्न खोजेको प्रस्ट हुन्छ।
— SCMP News (@SCMPNews) December 11, 2019This little boy in China is his mummy's big hero - he vented his anger at a car that sent his mum flying pic.twitter.com/tCBNShmyHG
भिडियोमा देखिएअनुसार कारले जेब्राक्रसबाट बाटो काटिरहेकी एक महिलालाई ठक्कर दिन्छ। उनीसँगै उनका छोरा पनि त्यही हुन्छ।
जब ती महिलालाई कारले ठक्कर दिएर लडाउँछ। त्यो बालकले रुँदै आमालाई उठाउन खोज्छ र कारलाई एकाएक लात्ती हान्न थाल्छ।
(भिडियो)
प्रतिक्रिया