यही प्रक्रियामा हालसम्म जीवजन्तुले सन्तान जन्माउँदै आएका छन्।
तर हालै एक सरीसृप जीव छेपारो प्रजाति अन्तर्गत पर्ने ‘थ्री–टो स्किंक’ले अण्डा पनि कोरलेको छ र सन्तालाई जन्मपनि दिएको छ।
वैज्ञानिकहरु छेपारोमा आएको यस बदलाब देखेर अचम्ममा परेका छन्। अस्ट्रेलियामा थ्री–टो स्किंक छेपारोले तीनवटा अण्डा पारेको हो र एक सन्तान जन्माएको हो।
गत महिना मोलिकुलर इकोलोजीमा प्रकाशित अनुसन्धानका अनुसार सरीसृप तथा छेपारो प्रजातिमा बदलाब देखिन थालेको छ।
यस विषय अनुसन्धानको रोचक विषय हुने बताइएको छ। सीएनएन
प्रतिक्रिया