ड्रोन प्रयोग गरेर लागुपदार्थ तस्कर गर्न खोज्ने व्यक्ति सिंगापुरको भएको एससीएमपीले जनाएको छ।
हाल ती व्यक्तिलाई प्रहरीले खोजिरहेको छ। सोमबार जोहोरका प्रहरी प्रमुख आयोब खान म्यादिन पिचेले तस्करहरुले लागुपदार्थ तस्कर गर्न अनौठो उपायहरु निकाल्न थालेको बताए।
उनले ड्रोनबाट लागुपदार्थ तस्कर गरेको आफूले पहिलोपटक देखेको प्रतिक्रिया दिए। जस्तो उपाय अपनाएपनि अपराधीलाई पक्राउ गरिने मलेसियाका प्रहरीले बताएका छन्।
3
Shares
प्रतिक्रिया