ह्यारीले कोरियाली नागरिकको आलोचनाबीच पनि जुंगा पाल्दै आएका थिए।
तर हालै कोरोना प्रकोपका बेला मास्क लगाउनु पर्ने भएपछि उनले मास्क लगाउँदा निकै गर्मी महसुस भएपछि जुंगा काटेको प्रतिक्रिया जनाएका छन्।
ह्यारीले जुंगा काटेपछि अब उनको जुंगाबारे विवाद साम्य हुने अनुमान गरिएको छ।
दक्षिण कोरियाली नागरिकका अनुसार राजदूत ह्यारीको जुंगाले जापानी औपनिवेशिककालको झझल्को दिने गर्दथ्यो।
— U.S. Embassy Seoul (@USEmbassySeoul) July 25, 2020With help from his Senior Advisor @sykimsy, @USAmbROK Harris visited a classic local barbershop to become a little "cooler" during the hot summer months. Curious about how it went? Watch the video to find out more. pic.twitter.com/cpabketRfd
कुनैबेला जापानले दक्षिण कोरियालाई आफ्नो उपनिवेश बनाएको थियो। जापानी सेनाहरुले ह्यारीकैजस्तो जुंगा पाल्दथे।
त्यसकारण ह्यारीको जुंगा विवादमा परिरहन्थ्यो। ह्यारीले जुंगा काटेपछि कोरियाली नागरिकहरु खुशी भएको बताइएको छ। एजेन्सी
Shares
प्रतिक्रिया