आइतबार पृथ्वीभन्दा २९ सय ५० किलोमिटर टाढाबाट कारजत्रो क्षुद्रग्रह गुज्रिएको वैज्ञानिकहरुले बताएका छन्।
यस क्षुद्रग्रह पृथ्वीको हालसम्मकै नजिकबाट गुज्रिएको बताइएको छ। यो क्षुद्रग्रहलाई मानिसहरुले नदेखेको जनाइएको छ।
इटालीस्थित सोरमानो एस्ट्रोनोमिकल अब्जर्भेटरीका अनुसार सानो आकारको भएकाले यस क्षुद्रग्रह पृथ्वीको लागि खतरा मानिएको थिएन। एजेन्सी
प्रतिक्रिया