यो घटना अगष्ट १२ को भएको बताइएको छ। त्यो भालु भोकका कारण सुपरमार्केटमा छिरेको थियो।
सुपरमार्केटमा छिरेर त्यस भालुले आफूलाई खान मन लागेको कुराहरु खायो।
भालुले क्यान्डी र बिस्कुटजन्य पदार्थ खाएको बताइएको छ। भालु देखेर डराएका केही मानिसले त्यसलाई लखेट्न पनि खोजेका थिए।
तर खानेकुरा खाएर मात्र त्यो भालु सुपरमार्केट बाहिर गएको थियो।
(भिडियो)
प्रतिक्रिया