ad ad

रोचक


हिलोमा नुहाउँदा कोरोना लाग्दैन भन्ने भारतीय सांसदमा कोरोना संक्रमण (भिडियो)

हिलोमा नुहाउँदा कोरोना लाग्दैन भन्ने भारतीय सांसदमा कोरोना संक्रमण (भिडियो)

नेपालखबर
असोज १, २०७७ बिहिबार ११:४९,

राजस्थानका सांसद सुकबिर सिंह जाउनापुरियामा सेप्टेम्बर १४ मा कोरोना भाइरसको संक्रमण भएको भारतीय संचार माध्यमले जनाएका छन्।

एक महिना अगाडि मात्र उनले एक भिडियो सेयर गर्दै हिलोमा नुहाउँदा र शंखा फुक्दा कोरोना लाग्दैन भन्ने दाबी गरेका थिए।

भिडियोमा उनी हिलोमा नुहाइरहेको र शंख फुकेको देख्न सकिन्छ। यद्यपी उनमा कोरोना देखिएको छ। हाल उनी आइसोलेसनमा छन्।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .