तर उनीहरु वास्तविक जीवनमा भने अन्तरिक्षमा पुगेका थिएनन्।
चर्चित हलिउड अभिनेता टम क्रुज भने अब साँच्चिकै चलचित्र सुटिङका लागि अन्तरिक्षमा जाने भएका छन्।
एलन मस्कको स्पेसएक्स कम्पनीसँग टम क्रुज अन्तरिक्षमा जाने विषय सहमति भइसकेको छ। सन् २०२१ मा टम क्रुज अन्तरिक्षमा जानेछन्।
So its confirmed that @CommanderMLA is flying the @Axiom_Space @SpaceX #CrewDragon tourist mission with Director @DougLiman & Tom Cruise. One seat still to be filled. They are to launch in October, 2021. pic.twitter.com/dn6SLvCOGz
— Space Shuttle Almanac (@ShuttleAlmanac) September 19, 2020अन्तरिक्षमा टम क्रुज अभिनित चलचित्र ‘एज अफ टुमरो’ को सुटिङ हुनेछ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले पनि टम क्रुज अन्तरिक्षमा जाने पुष्टि गरेको छ।
NASA is excited to work with @TomCruise on a film aboard the @Space_Station! We need popular media to inspire a new generation of engineers and scientists to make @NASA’s ambitious plans a reality. pic.twitter.com/CaPwfXtfUv
— Jim Bridenstine (@JimBridenstine) May 5, 2020
प्रतिक्रिया