ad ad

रोचक


रातो ग्रह मंगल यो महिनाभर पृथ्वीबाट देखिने, आज यो समयमा देख्न सकिन्छ!

रातो ग्रह मंगल यो महिनाभर पृथ्वीबाट देखिने, आज यो समयमा देख्न सकिन्छ!

नेपालखबर
असोज २०, २०७७ मंगलबार ९:१३,

नजिक आएको कारण यो महिनाभर रातको समयमा पृथ्वीबाट मंगल ग्रह स्पष्ट रुपमा देख्न सकिने वैज्ञानिकहरु बताउँछन्।

हरेक बेलुका पूर्वबाट रातो ताराजस्तो देखिने बस्तु मंगल ग्रह हो, जुन बिहान पश्चिम तिर देखिने बताइएको छ।

वैज्ञानिकहरुका अनुसार यसअघि सन् २००३ मा मंगल ग्रह पृथ्वी नजिक आएको देखिएको थियो।

यस महिनापछि अब एकैपटक सन् २०३५ मा मात्र यो ग्रह पृथ्वीको नजिक आउने बताइएको छ।

आज मंगलबार राति नेपाली समयअनुसार ८ बजेर ३ मिनेट जाँदा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आउनेछ र त्यसलाई हामीले देख्न सकिने सीएनएनले जनाएको छ।

त्यसबेला मंगल ग्रह पृथ्वीभन्दा ३ करोड ८५ लाख ८६ हजार ८१६ सय माइल टाढा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .