ad ad

रोचक


अस्पतालबाट निस्कँदा सर्ट च्यातेर शरीरमा सुपरम्यानको टिसर्ट देखाउन चाहन्थे ट्रम्प!

अस्पतालबाट निस्कँदा सर्ट च्यातेर शरीरमा सुपरम्यानको टिसर्ट देखाउन चाहन्थे ट्रम्प!

नेपालखबर
असोज २५, २०७७ आइतबार १२:५१,

कोरोना संक्रमण भएपछि वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना भएका ट्रम्प अस्पताल भर्ना भएको तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

अस्पतालबाट बाहिर निस्किने क्रममा ट्रम्पले सुपरम्यानको टिसर्ट लगाएको सबैलाई देखाउन चाहन्थे।

न्युयोर्क टाइम्सका अनुसार ट्रम्प अस्पतालबाट बाहिर निस्कँदा बाहिर लगाएको सर्ट च्यातेर सुपरम्यानको टिसर्ट देखाउन चाहन्थे।

यो योजना ट्रम्पको आफ्नै भएको बताइएको छ। उनले आफू स्वास्थ र बलियो भएको देखाउन त्यो गर्न चाहन्थे।

यद्यपी उनले योजना बनाएपनि त्यसो भने नगरेको बताइएको छ।

यो पनिः के ट्रम्प कोरोनामुक्त भएका हुन्? चिकित्सक भन्छन्ः ट्रम्पबाट कोभिड–१९ सर्दैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .