ad ad

रोचक


यी जुम्ल्याहा दिदीबहिनी आफ्नो जन्मदिनमै बने आमा, दुवैले जन्माए छोरी!

यी जुम्ल्याहा दिदीबहिनी आफ्नो जन्मदिनमै बने आमा, दुवैले जन्माए छोरी!

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ८:५१,

एम्बर ट्रामोन्टना र अटम स दुवैले छोरी जन्माएका हुन्।

यी जुम्ल्याहा दिदीबहिनीले आफ्नो जन्मदिनमा ९० मिनेटको अन्तरालमा एकै अस्पतालमा सन्तान जन्माएका हुन्।

गत अक्टोबर २९ तारिखका दिन जब उनीहरु ३३ वर्षका पुग्दै थिए सोही मितिमा नक्सभिल्लेको फोर्ट स्यान्डर्स रिजिनल मेडिकल सेन्टरमा दुवैले एकैदिन छोरी जन्माएको बताइएको छ।

PHOTO: Twin sisters Amber Tramontana and Autum Shaw were in neighboring rooms at Fort Sanders Regional Medical Center in Knoxville, Tennessee, when they gave birth 90 minutes apart on Oct. 29.

यसअघि यी दुवैको छोरा जन्मिएको थियो र उनीहरु एकै उमेरका हुन्।

अटम स भन्छिन्,‘हामीले जीवनभर सबैकुरा एकैसाथ गरेका छौं। हामी एकै उमेरमा विद्यालय गयौं, एकै समय गर्भवती भयौं छोरा र छोरी पनि एकै समयमा जन्मायौं।’ एजेन्सी

PHOTO: Twin sisters Amber Tramontana and Autum Shaw were in neighboring rooms at Fort Sanders Regional Medical Center in Knoxville, Tennessee, when they gave birth on Oct. 29. Tramontana and Shaw also have toddler boys who are the same age.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .