ad ad

रोचक


बिरालोको ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास, बिरालोसँग सन्चार गर्न सहज हुनेछ

बिरालोको ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास, बिरालोसँग सन्चार गर्न सहज हुनेछ

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ७:२०,

म्याउँटकले बिरालोको आवाजलाई रेकर्ड गरेर बिरालोले के भन्न खोजेको त्यसलाई पत्ता लगाउन मद्दत गर्ने बताइएको छ।

हालसम्म १३ वटा वाक्याँश मात्र यस एपमा समावेश छ। जहाँ बिरालोका भावः भोग लाग्यो, म रिसाए, मलाई एक्लै छाडिदेउजस्ता वाक्याँश समेटिएका छन्।

screenshots from the app

एपमा पहिल्यै राखिएका डेटाको माध्यमबाट एपले बिरालोले के भन्न खोजेको पत्ता लगाउँछ। यस एप थप विकास र परिस्कृत हुँदै जाने बताइएको छ।

हाल यो एप गुगल प्ले स्टोर र आइफोनको एप स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .