ad ad

रोचक


आबुधाबीको ५४१ फिट अग्लो मिना प्लाजा यसरी भत्काइयो (भिडियो)

आबुधाबीको ५४१ फिट अग्लो मिना प्लाजा यसरी भत्काइयो (भिडियो)

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ११:६,

विश्वमा अहिलेसम्म भत्काइएकोमध्ये मिना प्लाजा सबैभन्दा अग्लो भवन भएको बताइएको छ।

गत नोभेम्बर २७ मा सबैभन्दा अग्लो भवन भत्काइएको भन्दै गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा पनि यस भवनको नाम उल्लेख गरिएको छ।

दश सेकेन्ड भित्रै त्यति ठूलो भवन भत्काइएको भिडियो सार्वजनिक भएको छ। जुन अहिले भाइरल भइरहेको छ।

अधिकारीहरुका अनुसार उक्त भवन भत्काउन ९१५ केजी विस्फोटक पदार्थको प्रयोग भएको थियो।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .