ad ad

रोचक


अजिंगर अमेरिकामा खानाको परिकार बन्दै!

अजिंगर अमेरिकामा खानाको परिकार बन्दै!

नेपालखबर
पुस ६, २०७७ सोमबार ६:४३,

बर्मेली अजिंगर खानको लागि कति स्वस्थ अथवा हानिकारक छ भनेर द फ्लोरिडा फिस एन्ड वाइल्डलाइफ कन्जर्भेसन कमिसनले राज्यको स्वास्थ विभागसँग अनुसन्धान गरिरहेको छ।

यदी खानका लागि योग्य सावित भए अजिंगर रेस्टुरेन्टको खानाको मेन्युमा पुग्नेछ।

फ्लोरिडामा बर्मेली अजिंगरका कारण अन्य जीवहरु लोप हुने संघारमा पुगेको बताइएको छ।

यदी यसलाई मारेर खानाको परिकार बनाउन सकिए यस जनसंख्या कम हुने र यसबाट निम्तिने खतरा कम हुने विश्वास व्यक्त गरिएको छ।

हाल अजिंगरलाई खाना बनाउने या नबनाउने भन्ने विषयमा अनुसन्धान जारी छ।

Beast': Longest python caught in Everglades measures 18.9 feet | Miami  Herald

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .