ad ad

रोचक


बेलायतका यी प्रहरी जसले सम्झिएरै २ हजार अपराधी पहिचान गरे!

बेलायतका यी प्रहरी जसले सम्झिएरै २ हजार अपराधी पहिचान गरे!

नेपालखबर
पुस १३, २०७७ सोमबार ११:४,

वेस्ट मिडल्यान्डका प्रहरीले मास्क लगाएका अपराधीलाई पनि पहिचान गर्नसक्ने बीबीसीले जनाएको छ।

सन् २०१८ सम्ममा उनले एक हजार अपराधीलाई पहिचान गरेका थिए।

उनले यति धेरै अपराधीलाई पहिचान गर्नुको मुख्य कारण नै उनीसँग सम्झनसक्ने अद्भूत क्षमता छ।

हालसम्म २ हजार अपराधीलाई पहिचान गरिसकेका उनको लक्ष्य सन् २०२२ सम्ममा यस संख्या २५ सय पुर्याउनु रहेको छ।

एकपटक अपराधीको तस्बिर हेरिसकेपछि उनले कहिल्यै नभुल्ने बताइएको छ।

Andy Pope

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .