ad ad

रोचक


बहिनी बचाउन जर्मन सेपहर्डसँग भिड्ने ६ वर्षका बालक निको भएपछि यस्ता देखिए...

बहिनी बचाउन जर्मन सेपहर्डसँग भिड्ने ६ वर्षका बालक निको भएपछि यस्ता देखिए...

नेपालखबर
पुस २८, २०७७ मंगलबार ८:२१,

जर्मन सेपहर्डसँग भिड्दा बालक ब्रिजर वाल्कर गम्भीर घाइते भएका थिए। कुकुरले टोक्दा उनमा ९० टाँचा लगाउनु परेको थियो।

कुकुरसँग जुधेर आफ्नी बहिनी बचाउन सफल भएपछि ब्रिजर वाल्करलाई बहादुर र साहसी व्यक्ति भनिएको थियो।

बहिनीलाई ब्रिजरको मायाँ निस्वार्थ र स्वच्छ भएको भनेर प्रतिक्रियाहरु आएका थिए।

Brotherly love: Bridger bravely put himself between his younger sister and a charging dog and managed to get her to safety despite his injuries

उनको बहादुरीको विश्वभरबाट प्रशंसा भएको थियो। हाल उनका चोटहरु निको भइसकेका छन्। विभिन्न पटकका सर्जरीपछि उनले आफूले राम्रो महसुस गरिरहेको बताएका छन्।

हाल उनी निको भएका तस्बिरहरु सार्वजनिक भइरहेका छन्। मानिसहरुले उनको नयाँ तस्बिरहरु सेयर गर्दै फेरि बिज्ररको कार्य सबैको लागि प्रेरणाको स्रोत भएको बताइरहेका छन्।

So sweet: Bridger (pictured before the attack) is proud of his scars because they're a reminder of how much he loves his sister

Getting there: In October, Bridger had his second round of treatments with Dr. Maughan in Utah. His scars are pictured right before and after the session (left to right)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .