जथाभावी फोहोर फ्याँक्ने समस्या नेपालको मात्र नभई विश्वका कैयौं देशको समस्या हो।
जथाभावी फोहोर फ्याँक्दा वातावरण प्रदूषित हुन्छ जसले प्रकृतिको संरचना विनाश हुन्छ।
यसले गाउँ शहर दुर्गन्धित बनाउँछ, रोगको संक्रमण बढाउँछ। त्यसैले फोहोर व्यवस्थापन गर्नु नै यी सबै समस्याको उपाय हो।
यद्यपी मानिसहरु जथाभावी फोहोर फ्याँक्न हुन्न भन्ने थाहा हुँदाहुँदै पनि फोहोर फ्याँक्छन्।
यो दुईवटा भिडियो हेरौं न, के हामीेले जथाभावी फोहोर फ्याँक्न हुन्न भनेर यी काग र हाँसबाट सन्देश लिन सक्दैनौं र?
जथाभावी फ्याँकिएको प्लास्टिक डस्टबिनमा हाल्दै एक काग (भिडियो)
आफ्ना टिउराहरुलाई पौडी खेल्न सहज बनाउन पोखरीको फोहोर प्लास्टिक हटाउँदै हाँस (भिडियो)
3
Shares
प्रतिक्रिया