ad ad

रोचक


चिनियाँ कम्युनिस्ट नेताको घरमा भेटियो १२ हजार किलो अवैध सुन (भिडियो)

चिनियाँ कम्युनिस्ट नेताको घरमा भेटियो १२ हजार किलो अवैध सुन (भिडियो)

नेपालखबर
असोज १५, २०७६ बुधबार ११:२२,

चीनको हेनान प्रान्तका एक प्रभावशाली कम्युनिस्ट नेताको घरबाट १२ हजार किलोभन्दा बढी अवैध सुन बरामद भएको छ।

५८ वर्षको झाङ कीको घरबाट ५६ करोड ८ लाख अमेरिकी डलर बराबरको अवैध सुन फेला परेको जनाइएको छ।

Image result for gold found in communist leader house

यस्तै उनको बैंक अकाउन्टमा ३६ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति देखिएको छ। यो सबै पैसा उनले भ्रष्टाचार गरेको कमाएको अनुमान गरिएको छ।

उनलाई कम्युनिस्ट पार्टीबाट बर्खास्त गरिएको छ। यदी झाङको सम्पत्ति वैध भएको भए उनी चीनका धनाढ्य ज्याकमा भन्दा पनि धनी कहलिने थिए।

फोर्ब्सका अनुसार ज्याक माको सम्पत्ति ३७ अर्ब अमेरिकी डलर रहेको छ। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .