ad ad

ग्लोबल


चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १९:८, चेङ्दु

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८८  पुगेको छ भने ३० जना अझै बेपत्ता छन्।

बिहीबार दिउँसोसम्म मृत्यु हुनेमध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३८ जना यान सहरका रहेको  बताइएको छ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार गान्जीको लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा  सोमबार भूकम्प गएको हो।रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .