ad ad

ग्लोबल


फ्रान्सका स्कुले बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन प्रतिबन्ध

फ्रान्सका स्कुले बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन प्रतिबन्ध

सिन्ह्वा
भदौ १३, २०८० बुधबार ११:५३, काठमाडौँ

फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरुलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ।

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा शिक्षामन्त्री गेब्रियल एटलले फ्रान्सेली विद्यालयहरुमा अबाया लगाउने अनुमति नदिइने बताए।

उनले यो लुगा लगाउने विवादास्पद मुद्दाबारे विद्यालय प्रशासकहरुका लागि लागि राष्ट्रियस्तरमा स्पष्ट नियम स्थापना गर्ने आफ्नो उद्देश्य रहेको बताए।

केही समययता अबाया लगाउने घटनाका काराण मन्त्री विवादित बनेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .