हमासको आक्रमणमा इजरायलमा हालसम्म ३ सय सर्वसाधारणको मृत्यु भइसकेको छ। धेरै इजरायलीलाई बन्धक बनाइएका खबर सार्वजनिक भइरहेका छन्।
यस्तै इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा हालसम्म ३१३ जनाको मृत्यु भइसकेको छ भने २००० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ।
गाजामा इजरायलको आक्रमण जारी छ।
इजरायली आक्रमणपछि गाजाको अवस्था हेर्नुहोस् यी तस्बिरमा-
ंं
1.6k
Shares
प्रतिक्रिया