ad ad

ग्लोबल


इजरायली आक्रमणबाट गाजामा अहिलेसम्म कति जना मारिए? नयाँ तथ्यांक सार्वजनिक

इजरायली आक्रमणबाट गाजामा अहिलेसम्म कति जना मारिए? नयाँ तथ्यांक सार्वजनिक

नेपालखबर
कात्तिक २०, २०८० सोमबार ६:१४, काठमाडौँ

गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट मृत्युको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अक्टोबर ७ यता मृत्यु हुनेको संख्या ९ हजार ७ सय ७० पुगेको हो। 

जसमा चार हजारभन्दा बढी बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ। 

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १४०० जनाको मृत्यु भएको थियो भने उसले २४० जनालाई बन्धक बनाएको थियो।

त्यसयता इजरायलले गाजामा हमासलक्षित आक्रमण जारी राखेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .