हङकङविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ। कुशल मल्ला १४ बलमा १३ रन बनाएर आउट भए।
यासिम मुर्तजाको बलमा उनी क्याच भए।
११.२ ओभरको खेल सकिँदा नेपालले ७४ रन जोडेको छ।
नेपालका ब्याटरहरुले फितलो प्रदर्शन गरेका छन्। कप्तान रोहित पौडेल २१ रनमा आउट भए।
सन्दिप जोरा २० बनाएर खेलिरहेका छन्। उनलाई क्रिजमा गुल्सन झाले साथ दिइरहेका छन्।
117
Shares
प्रतिक्रिया