अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन्।
बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ।
गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलोपटक यस विषयमा प्रतिक्रिया दिएका हुन्।
थप विवरण : अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुक मुद्दामा दोषी ठहर, २५ वर्षसम्म जेल सजाय हुनसक्ने
309
Shares
प्रतिक्रिया