भारतको निर्वाचन आयोगले पहिलोपटक ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई घरमै बसेर मतदान गर्ने अधिकार दिएको छ।
भारतमा आज लोकसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान भइरहेको छ।
केही सातादेखि निर्वाचन आयोगका अधिकारीले वृद्धवृद्धा र अपांगता भएका व्यक्तिका घर–घरमा पुगेर मतपत्र संकलन गरिरहेका छन्।
भारतमा ८५ देखि ९९ वर्ष उमेर समूहका ८२ लाख मतदाता छन्।
24
Shares
प्रतिक्रिया