ad ad

ग्लोबल


जापानमा जब जमिन हल्लिन थाल्यो (पाँच तस्बिर)

जापानमा जब जमिन हल्लिन थाल्यो (पाँच तस्बिर)

नेपालखबर
पुस १७, २०८० मंगलबार ८:२५, काठमाडौँ

जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म ८ पुगेको छ। 

स्थानीय समयानुसार सोमबार साँझ जापानमा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा सयौँ भवनमा क्षति पुगेको छ भने हजारौँ मानिस प्रभावित भएका छन्।

सुनामीको चेतावनीलाई पनि एडभाइजरीमा परिवर्तन गरिएको छ।

हेर्नुहोस्, केही तस्बिर- जब जापानमा जमिन हल्लिरहेको थियो, मानिसहरू आफूलाई बचाउन के गरिरहेका थिए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .