आइतबार भारतीय राज्य राजस्थानको झालावार जिल्लाको भवानी मण्डी क्षेत्रमा डम्परले किचेर पाँच जनाको हत्या गरेको घटनामा संलग्न दुवै आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।
भवानीमण्डीस्थित पगरिया थाना क्षेत्रको बिनयागा फाँटा गाउँमा शनिबार राति व्यक्तिगत विवादका क्रममा पाँचजनालाई डम्परले मारिएको थियो।
घटनापछि फरार रञ्जित सिंह र डुङ्गर सिंहलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूबारे सूचना दिनेलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो।
252
Shares
प्रतिक्रिया