कर्णाली प्रदेश सरकारले चिसापानी, राडी, नुवाकोट, नदुवा, मुसीकोट सडक निर्माणलाई निरन्तरता दिन ३२ करोड विनियोजन गरेको छ।
आन्तरिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै चिसापानि, राडी, नुवाकोट, नदुवा, मुसीकोट सडक निर्माणको लागि ३२ करोड विनियोजन गरेका हुन्।
मन्त्री सिंहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्।
15
Shares
प्रतिक्रिया