कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने भएका छन्।
प्रदेश सभाको बैठक आज (बुधबार) बस्दैछ।
बैठकलाई सम्बोधन गर्न मुख्यमन्त्री शर्मा प्रदेश सभामा पुगेका छन्।
मुख्यमन्त्री शर्माले प्रदेशसभाको बैठकमा सम्बोधन गरेर राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियार समक्ष राजीनामा पत्र बुझाउने तयारी गरेका छन्।
123
Shares
प्रतिक्रिया