दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरी सवार गाडी बाढीमा परेर भासिएको छ।
लमही नगरपालिका–९ तेलियामा बाँध फुटेको खबर पाएर अवलोनक गर्न जाँदा गाडी भासिएको मेयरको सचिवालयले बताएको छ।
रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको थियो।
सचिवालयका अनुसार गाडीमा सवार सबै सकुशल रहेका छन्।
प्रतिक्रिया