ad ad

छापा खबर


व्यावसायिक रुपमा असफल प्रियंका पोष्टरमासमेत अटाउन छाडिन् !

व्यावसायिक रुपमा असफल प्रियंका पोष्टरमासमेत अटाउन छाडिन् !

नेपालखबर
साउन २६, २०७६ आइतबार ०:५८,

विकास आचार्यका हरेक फिल्ममा झुल्किन्छिन्, प्रियंका कार्की।

हजार जुनीसम्ममा पनि छुटिनन्। मुख्य कलाकारमध्ये उनी पनि एक हुन्।

सिक्किम पुगेर सुटिङ गरेकी उनलाई ३० साउनमा प्रदर्शन हुने फिल्मको प्रमोसन सामग्रीमा स्थान दिइएको छैन। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।

पोष्टरमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेतलगायतका आधा दर्जन कलाकार अटाए पनि प्रियंकाको नामोनिशाना छैन। ट्रेलरमा पनि उस्तै हालत छ।

एक त निर्माण पक्षसँग उनको मनमुटाव छ, अर्को उनी अभिनित पछिल्ला फिल्म व्यवसायिक रुपमा असफल छन्। निर्माण पक्षलाई बहाना मिलिहाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .