भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ। विशेषगरी काठमाडौं उपत्कामा यो पर्व हर्षोत्सासपूर्वक मनाइन्छ।
गाईजात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकासँगै देशभरका नेवार समुदायलाई बिदा दिएको छ।
विषेश गरेर काठमाडौं, भक्तपुर, पाटनसहित विषेश गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाइजात्रा पर्व मनाइन्छ।
यसै क्रममा आज बिहान वर्षाका बीच काठमाडौंको वसन्तपुरमा छाता ओढेर गाईजात्रा पर्व मनाइँदै – केही तस्बिरः
189
Shares
प्रतिक्रिया