दसैंमा चंगा उडाउने परम्परा रहिआएको छ। अहिले काठमाडौंको आकाशमा रंगीविरंगी चंगाहरु देख्न पाइन्छ। दसैंमा फुर्सद हुने भएकाले साथीभाई आफन्तसँग चंगा उडाउँदै रमाइलो गरिन्छ। प्रकाशित: असोज २८, २०७८ बिहिबार १६:१३ 27 Shares
प्रतिक्रिया