देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति हुनेगरी केही दिनदेखि जारी वर्षा आज (बिहीबार) देखि रोकिएको र मौसम सुधार भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बुधबार रातिदेखि नै धेरै स्थानमा पानी पर्न रोकिइसकेको छ।
मौसम सुधार भएसँगै आज काठमाडौं उपत्यकाको आकाश पनि खुलेको छ।
हेर्नुहोस् काठमाडौंबाट बिहीबार बिहान लिइएका यी मनमोहक तस्बिर–
135
Shares
प्रतिक्रिया