असारमा रोपेको धान भित्र्याउने बेला भइसकेको छ। कात्तिकको आधाआधी सकिँदा भक्तपुरमा धान भित्र्याउने क्रम सुरु भएको छ।
खेतबाट झारेका धान पारिलो घाममा सुकाउन थालिएको छ। माना रोपेर मुरी भित्र्याउने बालीका रुपमा धानलाई लिइन्छ।
यो नेपालको मुख्य खाद्यबाली पनि हो। विशेषगरी तराईमा धेरै उब्जनी हुने भए पनि काठमाडौं उपत्यकालगायत पहाडमा पनि धानखेती गरिन्छ।
भक्तपुरकाे याेशी:खेल र पाेटरी स्क्वायरमा सुकाइँदै गरेका धान १० तस्बिरमा हेर्नुहाेस् -
69
Shares
प्रतिक्रिया