आज (शुक्रबार) नेपाल संवत् ११४२ सुरु भएको छ। नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा धुमधामसँग मनाउने गरेका छन्।
हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत् फेरिन्छ।
यस अवसरमा आज काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवत् विशेष रूपमा मनाइएको छ।
यसै सन्दर्भमा शुक्रबार बिहान काठमाडौंकाे वसन्तपुरस्थित दरबार स्क्वाएरमा नेपाल संवत् ११४२ का अवसरमा देखिएका केही दृश्य :
75
Shares
प्रतिक्रिया