पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (मंगलबार) आह्वान गरेको बन्दले काठमाडौं उपत्यकाका सडक पनि बिहानैदेखि सुनसान देखिएका छन्।
निजी सवारीसाधन फाटफुट चले पनि सार्वजनिक यातायात भने चलेका छैनन्। कतिपय शिक्षण संस्था पनि बन्द भएका छन्।
यी तस्बिर काठमाडौं उपत्यकाका रत्नपार्क, सुन्धारा, सातदोबाटो, जावलाखेल, बसुन्धरालगायत क्षेत्रका हुन्।
201
Shares
प्रतिक्रिया