तिहारको दोस्रो दिन सोमबार नै नेपालभर दीपावली गरिएको छ। दीपावलीको साँझ देशका केही ठाउँमा विद्युत् कटौती भए पनि काठमाडौं उपत्यका भने जगमगाएको छ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् भार मिलाएर आपूर्ति गरेपछि उपत्यकाका सबै कुना बिजुलीले चम्किएको हो।
दीपावलीको साँझ नेपालखबरले स्वयम्भूभन्दा माथिल्लो क्षेत्रबाट उपत्यकालाई क्यामेरामा कैद गर्दा देखिएको दृश्य।
258
Shares
प्रतिक्रिया