नयाँ वर्ष २०८० को पहिलो दिन काठमाडौँको बालाजुमा बाइसधारामा घुम्नेको भिड लागेको छ।
काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारामा हिन्दू तथा बौद्ध धर्माबलम्बीसँगै नयाँ वर्षमा घुम्न जाने पनि पुगेका हुन्।
यहाँ हरेक वर्ष बाइसधारा मेला लाग्ने गर्छ। आज यहाँको मेलामा खेल खेल्नेदेखि फोटो खिच्नेहरुसम्मको बाक्लो भिड थियो।
39
Shares
प्रतिक्रिया