दुई दिनदेखि काठमाडौं लगायत देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ। वर्षायाम सुरु हुनै लाग्दा भएको वर्षाले किसानहरू उत्साहित छन्।
गाउँमा कृषकहरूका लागि उत्साहित बनाएको वर्षा शहरीको जनजीवनमा भने प्रभावित बनाएको छ। सोमबार पनि बिहानैदेखि वर्षाका कारण धेरैजसो सहरी क्षेत्रका सर्वसाधरणहरू छाता बोकेर मात्र घरबाट निस्किएका छन्।
वैशाखे झरीमा आफ्नो काममा निस्किएका सर्वसाधरणहरूको तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छौं।
हेरौं केही तस्बिरहरूः
24
Shares
प्रतिक्रिया