पानी पर्दा हिलो र घाम लाग्दा धुलो काठमाडौंको विशेषता भइसकेको छ।
अझ मध्यबर्षामा काठमाडौं हिँडिनसक्नु हुन्छ। क्षणभरको पानीले काठमाडौं जलमग्न हुन्छ।
केही बेरमै काठमाडौंका सडकहरू खोलामा परिणत हुन्छन्।
मंगलबारको भारी बर्षासँगै काठमाडौंका सडक खोला जस्तै देखिए। खासगरी बागमतीसहितका नदी करिडोरका सडकमा सवारीसाधन डुब्ने गरी पानी जमेको छ।
जसले सवारीसाधन आवागमन गर्न सकस भएको छ। नेपालखबरकर्मी सरोज बैजुले कैद गरेका तस्बिरहरूमा काठमाडौंको जलमग्न दृश्य
126
Shares
प्रतिक्रिया