विश्वकर्मा पूर्जा सकिएसँगै मंगलबार विश्वकर्मा बाबाको मूर्ति विसर्जन गरिएको छ।
सोमबार देशभर धुमधामका साथ विश्वकर्मा पूजा मनाइएको थियो।
आज काठमाडौँको चोभार लगायतका क्षेत्रमा कलीगठहरूले विश्वकर्मा बाबाको मूर्ति विसर्जन गरेका हुन्।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ।
विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।
तस्बिरहरूः
66
Shares
प्रतिक्रिया