संक्रमणकालीन न्याय प्रक्रिया तत्काल थाल्न माग गर्दै मंगलबार काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शन भएको छ।
संयुक्त राष्ट्रसंघका महासचिप एन्टोनियो गुटेरेसको भ्रमणको अवसर पारेर द्वन्द्वपीडित समुदायले दबाबमूलक प्रदर्शन गरेको हो।
अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्चका फैसला र पीडितको आवश्यकता अनुरुप विश्वसनिय न्याय प्रक्रिया थाल्न उनीहरूले आग्रह गरेका छन्।
तस्बिरहरूः
18
Shares
प्रतिक्रिया