नेपालले घरेलु मैदानमा क्यानाडाविरुद्ध पहिलो ओडीआई खेलमा प्रतिस्पर्धा गरिरहेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २२४ रनको सामान्य योगफल बनाएको छ।
त्यसलाई पछ्याइरहेको क्यानाडा अहिले जवाफी ब्याटिङमा छ। क्यानाडाले अहिले २ विकेट गुमाइसकेको छ।
नेपालका लागि रिजन ढकालले डेब्यु खेलमै विकेट लिए। त्यस्तै तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाविरुद्ध दोस्रो सफलता दिलाए।
195
Shares
प्रतिक्रिया