भजन शिरोमणि भक्तराज आचार्यलाई नाट्य प्रज्ञा प्रतिष्ठानको प्रांगणमा श्रद्धाञ्जली दिइएको छ।
अनेक कालजायी गीत गाएका वरिष्ठ गायक आचार्यको श्रद्धाञ्जलीका क्रममा उनका केही चर्चित गुञ्जिएका छन्
प्रज्ञा प्रतिष्ठानमा उपस्थित कलाकारहरूले उनको सम्झनामा, जहाँ छन् बुद्धका आँखा... गुन्गुनाए।
त्यसक्रममा भक्तराजका दुई छोरा सत्य र स्वरुपले पनि बुवाको उक्त कालजायी गीत गाएका छन्।
भक्तराजको गीत गुञ्जिँदा श्रद्धाञ्जली दिन जम्मा भएका कलाकारदेखि सर्वसाधारण भावुक बनेका छन्।
309
Shares
प्रतिक्रिया