राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले सोमबार शपथ लिएका छन्।
गत माघ ११ गते निर्वाचित १९ जना सदस्यहरूलाई संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ दिलाइएको हो।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार नेपालमा बोलिने आफ्नो मातृभाषामा सदस्यहरूले शपथ लिएका हुन्।
प्रतिक्रिया