पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिको तयारी गरिएको छ।
शिवरात्रि मनाउन देशविदेशबाट साधु सन्तहरू पशुपतिनाथ आएका छन्।
भक्तजनलाई सुविधा होस् भनेर प्रहरीले शान्ति सुरक्षाको व्यवस्था मिलाएको छ भने सशस्त्र प्रहरीलगायत विभिन्न संघसंस्थाले हेल्थडेस्क स्थापना गरेका छन्।
यस्तो देखिएको छ, शिवरात्रिको अघिल्लो साँझ पशुपति क्षेत्र
507
Shares
प्रतिक्रिया