कतारी राजा शेख तमिम बिन हमाद अल थानी भोलि (वैशाख ११ गते) नेपाल भ्रमण आउँदैछन्।
कतारी राजाको स्वागतका लागि सरकारले आज रातारात काठमाडौंका सडक मर्मत गरिरहेको छ।
कतारी राजा सवार हुने काठमाडौंको सडकका खाल्डाखुल्डी पुरिएको छ भने सडक मार्किङ भइरहेको छ।
काठमाडौं महानगरको ब्रुमरले सडकको धुलो सफा गरिरहेको छ।
मंगलबार सार्वजनिक बिदा दिएको सरकारले रातारात सडक सफा पारिरहेको हो।
सोमबार राति सडकमा रिपोटिङका क्रममा सरकारको सक्रियता यस्तो देखिएको छः
2.7k
Shares
प्रतिक्रिया