देशभर मनसुन अवधि अन्त्यतिर पुग्ने क्रममा छ। विस्तारै मनसुन सक्रिय हुन छाडेसँगै वरिपरिका डाँडाबाट काठमाडौँ उपत्यका पनि मनोरम देखिन थालेको छ।
उपत्यका वरिपरिका डाँडाबाट देखिने यस्ता दृश्यले धेरैको मन खिच्न थालेको छ। चन्द्रागिरि नगरपालिकामा पर्ने प्रसिद्ध कालुपाँडे डाँडाबाट उपत्यकाको दृश्य केही खुल्न थालेको देखिन्छ।
थोरै नजिक केही खुलेको मौसम त्यसको केही नजिक फेरि धुम्म बादलले ढाकेको देखिन्छ।
बाक्लो बस्तीकाबीच शुक्रबार दिउँसो केहीबेर लागेको घाम र बादलका केही तस्बिर कालुपाँडे डाँडाबाट कैद गरिएको छ।
669
Shares
प्रतिक्रिया